106.Quraysh

  1. कुरैशलाई परिचित गर्नुको लागि ।
  2. उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
  3. अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
  4. अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।